Puran Kumal Official
Technical Information Blog for You 🤗

११ असार २०७८, शुक्रबार १३:२८

आवाजबाटै मोबाइल चार्ज गर्न सकिने प्रविधि ल्याउँदै साओमी

काठमाडौं । लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी साओमीले आवाजबाट नियन्त्रण गर्न सकिने नयाँ फास्ट चार्जिङ प्रविधि विकास गरेको छ । कम्पनीले हालै चाइना नेसनल इन्टेलेक्चुअल प्रोपर्टी एड्मिनिस्ट्रेसन (सीएनआईपीए)...